‘सँगसँगै’ को शुभमुर्हत

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो । फिल्ममा सौगात मल्ल,मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको शुभमुर्हत सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका … Continue reading ‘सँगसँगै’ को शुभमुर्हत